बागलुङको जैमिनीमा हस्ताक्षर नभएको मतपत्र, मतदान स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – बागलुङको जैमिनी नगरपालिका-४ स्थित जनता मावि मतदानस्थलको मतदान स्थगित गरिएको छ ।

उक्त मतदानस्थलमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित गरिएको हो ।

- Advertisement -
Ad imageAd image

स्थगित भएको मतदान सञ्चालन गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्