बाजुरामा मतपेटिकामा आगजनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

बाजुराको एक मतदान केन्द्रको एक मत पेटिकामा आगजनी भएको छ । स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको हो ।

क केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको जिल्ला प्रहरी प्रहरी कार्यालय बाजुराले पुष्टी गरेको छ।

- Advertisement -
Ad imageAd image

कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको अवस्थामा आगजनी बहेको हो । आगजनी किन र कसले गर्‍यो भन्ने खुलेको छैन ।

अहिले मतदान स्थगित भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्