बुथ लुट्न खोजेपछि दोलखाको जफे कालपानी मावि मतदान केन्द्रमा ७ राउण्ड हवाई फायर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा बुथ लुट्न खोजेपछि मतदान रोकिएको छ ।

बुथ लुट्ने प्रयास भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

- Advertisement -
Ad image

छ । अहिले मतदान रोकिएको प्रहरीले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्