फुटवलको महाकुम्भ फिफा विश्वकप फुटबल आझ साँझ कतारको अल बायेट रंगशालाबाट शुरु हुँदैछ । नेपाली समयअनुसार राती ९.४५ मा आयोजक कतार र दक्षिण अमेरिकी टोली इक्वेडरले उदघाटन खेल खेल्नेछन । राती ७.३० बजे उदघाटन समारोह शुरु हुनेछ ।
विश्वकपमा भागलिने टिमहरू :
यो विश्वकपका केहि विशेषता :
यो विश्वकपमा लिग चरणमा हरेक दिन प्राय ४ खेल हुनेछन ।
लिग चरणको खेल र नकाउट चरणको खेलकोवीचमा कुनै ग्याप छैन ।
८ मद्धे सात रंगशाला डीस्पोजेवल रहेका छन् ।
कृतिम चिस्यान प्रविधिको प्रयोग ।



प्रतिक्रिया दिनुहोस्