ललितपुरको दुई केन्द्रमा मतदान स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – ललितपुरका दुई मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ । ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धि मावि र वडा कार्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको हो ।

पहिले प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशको मतपत्र दिएपछि रोकिएको हो । अहिले सर्वपक्षीय बैठक बसिरहेको जनाइएको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्