माइतीघरमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्ता पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – निर्वाचनको विरोध गर्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

देशभर मतदान भइरहेका बेला निर्वाचनको विरोधमा प्रदर्शन गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नारावाजीसहित प्रदर्शनमा उत्रनेबित्तिकै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array