सामान्य विवादमा मतदान स्थगित नगर्न निर्वाचन आयोगको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन गर्न निर्देशन दिएको छ ।

यसै गरी आयोगले कुनै मतदान केन्द्रमा मतदान कार्य स्थगित गर्नुपरे साँझ ५ बजेपछि मात्र सूचना टाँस्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।

मतदान कार्य स्थगित गर्नै पर्ने भएमा आयोगको पूर्व सहमति लिनुपर्ने सूचना आयोगले जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array