अर्को चुनावमा उमेदवार बन्ने राजेश हमालको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं – नायक राजेश हमालले अर्को चुनावमा आफू उमेदवार बन्ने घोषणा गरेका छन् ।  लैनचौरस्थित जनकनाथ स्मृति मावि केन्द्रमा मतदानपछि हमालले अर्को चुनावमा आफू उमेदवार बन्ने घोषणा गरेका हुन् ।

उनले यसपटकको निर्वाचनमा फरक किसिमको माहोल रहेको भन्दै त्यसले परिणाममा पनि फरक पार्ने बताए ।

मतदानपछि हमालले भने, “मलाई अर्को चुनावमा उमेदवारका रुपमा पाउनुहुनेछ ।”

प्रतिक्रिया दिनुहोस्

Array