चितवनमा मतपेटिका लुट्ने विप्लव समूहको प्रयास असफल, प्रहरीले चलायो गोली

प्रवक्ता पण्डितका अनुसार प्रहरीले गोली चलाएपछि उनीहरु भागेका छन् । अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ मा रहेको आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा विप्लव समूहका कार्यकर्ताहरुले मतपेटिका लुट्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको छ।

१५-२० को समुहमा आएका विप्लव कार्यकर्ताले मत पेटीका नियन्त्रणमा लिने प्रयास गरेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता विजयराज पण्डितले गोरक्षपोस्टलाई बताए ।

- Advertisement -
Ad imageAd image

प्रवक्ता पण्डितका अनुसार प्रहरीले गोली चलाएपछि उनीहरु भागेका छन् । अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्