काठमाडौँ – गुल्मीको क्षेत्र नम्बर-२ को मालिका गाउँपालिका-५ मा मतदान स्थगित भएको छ ।
प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र अघिपछि भएको भन्दै विरोध भएपछि मतदान स्थगित भएको हो । मतपत्रको विषयलाई लिएर सत्ता गठबन्धनले नै विरोध गरेको हो ।
Removed from reading list
Undo
प्रतिक्रिया दिनुहोस्