दैलेखमा शङ्कास्पद वस्तु भेटियाे, राेकियाे मतदान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ५ स्थित जनता मावि बस्ताकोट मतदान स्थलमा शङ्कास्पद वस्तु फेला परेपछि अझै मतदान सुरु हुन सकेको छैन ।

आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यक्रम रहे पनि शङ्कास्पद वस्तु भेटिएपछि रोकिएको हो ।

- Advertisement -
Ad image

सेनाले उक्त वस्तु निष्क्रिय पारेपछि मतदान सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्