निर्वाचनको प्रतक्षतर्फको मतगणना आज रातिबाटै शुरु गरिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

निर्वाचनको प्रतक्षतर्फको मतगणना आज रातिबाटै शुरु गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।

थपलियाका अनुसार काठमाडौं लगायत तराईका जिल्लाहरुको आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने छ ।

आज ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुन्छ, ७ बजेसम्म मतपेटिका संकलन गर्ने र एक घण्टा छलफल गरेर आजै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array