सोलुखुम्बुमा सुतेकै ठाउँमा मतदान अधिकृतको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ – सोलुखुम्बुमा नेचा सल्यानमा निर्वाचन गराउन खटिएका मतदान अधिकृतको सुतेकै ठाउँमा मृत्यु भएको छ ।
फुर्के सामुदायिक वन मतदान केन्द्रका मतदान अधिकृत बिल्टु रायको शनिबार बिहान सुतेकै स्थानमा मृत्यु भएको सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताएका छन ।

आयूर्वेदका छैटौ तहका अधिकृत रायको के कारणले मृत्यु भयो भन्ने खुलेको छैन ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्