काठमाण्डौ क्षेत्र नं ५ मा नेकपा (एमाले)का कार्याकर्ता पैसा बाढ्दै गर्दा रंगेहात प्रहरीले पक्राउ गरेको छ। प्रदेश तर्फ ५ “ख”का उम्मेदवार दीपक निरौला, बुढानिलण्ठ वडा नम्बर ६ का बडा अध्यक्ष रबि खडका र नेकपा एमाले बुनपा नगर अध्यक्ष प्रदीप डगोल लाइ बुनपा६ को कर्मचारी बुद्द लक्ष्मी तामाङ को घरबाट प्रहरीले नियन्त्रणमा लिएको श्रोतले बताएको छ।
काठमाण्डौ क्षेत्र नं ५ मा एमालेको तर्फबाट ईश्वर पोखरेल उम्मेदवार रहेका छन्।
भिडियो
भिडियो श्रोत @sarojshree


प्रतिक्रिया दिनुहोस्