सागर ढकाल आजबाट ३ दिन निराहार ब्रत बस्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

डडेलधुराबाट मंसिर ४ गते हुने आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले निराहार व्रत बसेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी समेत रहेका ढकालले एक भिडियो सन्देश जारी गर्दैै त्यहाँका जनताको नाममा तीनदिन सम्म निराहार ब्रत बसेको जानकारी दिएका हुन् ।

- Advertisement -
Ad image
उनले केही लक्ष्य प्राप्तिका लागि भोकै ब्रत बसेका बताएका छन् । सो क्षेत्रमा प्रधानमन्त्री देउवा,नेपाली कांग्रेस वी.पीका कर्ण मल्ल, स्वतन्त्र विक्रम शाही र ढकालबीच प्रतिस्पर्धा हुँदैछ ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्