काठमाडौँ – नेपाल धितोपत्र बोर्डले कालिन्चोक दर्शन लिमिटेडलाई आईपीओ निष्कासन गर्न स्वीकृति दिएको छ ।
बोर्डले कम्पनीलाई १०० रुपैयाँ बराबारको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न कात्तिक २३ गते स्वीकृति दिएको हो ।
उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्