काठमाडौं १ का लौरो अभियानका डम्बर साहुको उम्मेदवारी निष्क्रिय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौँ १ का लौरो अभियानका उम्मेदवार डम्बर साहुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहलाई हराउने उद्देश्यका साथ साहुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका छन् ।

उनले उम्मेदवारी निष्क्रिय पार्दै पहिलो नम्बरमा रवीन्द्र मिश्र, दोस्रोमा रमेश खरेल, तेस्रो किरण पौडेल र चौथो पुकार बमलाई समर्थन गर्ने जनाएका छन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्