पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल १-०ले विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०७९, बुधबार
0 Min Read
Aa

दशरथ रंगशालामा भएको पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल १-० ले विजयी भएको छ । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले एकमात्र विजयी गोल गरेका हुन् ।

यसअघि पहिलो हाफ  गोलरहित बराबरीमा सकिएको थियो ।

फिफाको निलम्बन फुकुवापछि पाकिस्तानको यो पहिलो खेल रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array