नबिल बैंकको कोहलपुर शाखामा आगलागी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौं बाँकेको कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

घरको दोस्रो तलामा आगलागी भएको हो । आज बिहान ५ः२५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image

उनका अनुसार दमकलको सहायताले आगो निभाइएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्