नुवाकोटमा आमाछोरीको खुकुरीले घाँटी रेटि विभत्स हत्या

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ कार्तिक २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – नुवाकोटको दुप्चेश्वरमा सोमबार आमाछोरीको विभत्स हत्या भएको छ । दुप्चेश्वर–५ स्थित बालकुमारी भगेरीमा २१ वर्षीया सम्झना खतिवडा र उनकी ४ वर्षीया छोरी कृष्टिनाको हत्या भएको हो ।

दुवै जनाको खुकुरीले घाँटी रेटि हत्या भएको गाउँपालिका अध्यक्ष शङ्कर थापाले जानकारी दिएका छन । आक्रमणकारीको पहिचान खुलिनसकेको र घटनास्थलमा टोली पुगेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: