काठमाडौँ – नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज रत्नपार्कमा विरोध प्रदर्शन गरेको छ। मंसिर ४ को निर्वाचन बहिष्कार अभियान अन्तर्गत नेकपाले आज विरोध प्रदर्शन र भण्डाफोर कार्यक्रम आयोजना गरेको हो।