आज ओलीले तीन जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं–
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन वटा जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ओलीले बिहान कालिकोटको रोस्कोटमा आयोजित चुनावी सभलाई सम्बोधन गर्ने भएका छन् भने त्यसपछि दैलेखको जुम्बुकाँधमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने पार्टीले जानकारी दिएको छ ।
यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म सुर्खेतa वीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: