प्रचण्ड सवार हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ कार्तिक २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टर सल्यानको खंलगामा आकस्मिक अवतरण भएको छ।

चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम प्रतिकुल भएपछि खलङ्गामा अवतरण गरिएको उनको सचिवालयले जानकारी दिएको छ।

- Advertisement -
Ad imageAd image

केही समय खलङ्गामा अवतरण भएर पुनः सुर्खेतका लागि प्रस्थान भएको उनको सचिवालयले जनाएको छ।

गोरखाको चुनावी कार्यक्रम सकेर प्रचण्ड कर्णाली र सुदूरपश्चिमका चुनावी सभामा सहभागी हुन लागेका हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्