अमेरिकामा गोली चल्दा १० जना घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०७९, आईतवार
0 Min Read
Aa

अमेरिकाको फिलाडेल्फिया केन्सिङ्टन र एलेगेनी क्षेत्रमा गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन्। घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ।

उनीहरूको चोटका आधारमा विभिन्न अस्पतालहरूमा लगिएको प्रहरी स्रोतलाई उदृत गर्दै रिपोर्टले जनाएको छ। गोलीकाण्डबारे विस्तृत विवरण आउन बाँकी रहेको र प्रहरीले अनुसन्धान गरिरहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

- Advertisement -
Ad image
एजेन्सी
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्