बाजुरामा दुई घरमा आगलागी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिका–८ मा दुई घरमा आगलागी भएको छ । वडा नं. ८ का नरि थापा र वीर थापाको घरमा आगलागी भएको स्थानियले बताएका छन् ।

घरमा लागेको आगो नियन्त्रणका लागि नेपाली, सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत स्थानियहरू सक्रियतामा नियन्त्रणमा आएको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्