श्रीलंकाका क्रिकेटर दानुष्का गुणातिलके बलात्कारको आरोपमा पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – श्रीलङ्काली क्रिकेटर दानुष्का गुणातिलके अस्ट्रेलियाको सिड्नीमा बलात्कारको आरोपमा परेका छन् । समाचार एजेन्सी पीटीआईले टोलीका एक स्रोतलाई उद्धृत गर्दै श्रीलंकाको टोलीले उनलाई सिड्नी छोडेको बताएको छ।

क्रिकेट समीक्षक रेक्स क्लेमेन्टाइनले सामाजिक सञ्जालमा गुणातिलकेलाई शनिबार बलात्कारको आरोपमा पक्राउ गरिएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘गुणातिलके तीन साताअघि घाइते भएका थिए, त्यसपछि एसेल बन्दाराले टोलीमा स्थान पाएका थिए ।

- Advertisement -
Ad imageAd image

टिम व्यवस्थापनले उनलाई फिर्ता पठाउनुको सट्टा अस्ट्रेलियामै राखेको थियो ।
बीबीसी

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्