आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– २०७९ कार्तिक १९ गते, शनिवार, ५ नोभेम्बर २०२२
मेष
समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। शुभचिन्तकहरू समेत टाढा हुनेछन्।
वृष
प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। चल(अचल धनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ।
मिथुन
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ।
कर्कट
मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ
सिंह
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ।
कन्या
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ।
तुला
स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
वृश्चिक
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।
धनु
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। साथीभाइको माध्यमबाट रोकिएको काम बनाउन सकिनेछ।
मकर
हिम्मतले काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
कुम्भ
मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ।
मीन
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्