भारतमा हिन्दुवादी नेता सुधिर सुरीको गोली हानी हत्या

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ कार्तिक २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – भारतको पञ्जाबको अमृतसरमा गोपाल मन्दिर बाहिर हिन्दुवादी नेता सुधिर सुरीको गोली हानी हत्या गरिएको छ । गोली लाग्ने बित्तिकै उनलाई तुरुन्त अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरे ।

सुधिर सुरीको नाम पहिला पनि विवादमा आएको छ । अघिल्लो वर्ष जुलाई महिनामा उनलाई एक समुदायप्रति आपत्तिजनक टिप्पणी गरेको आरोपमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array