हिन्दू युवतीलाई मुस्लिम बनाएर कुख्यात मुस्लिम आतंकवादी संगठन ISIS लाई बिक्रि गर्ने गरेको सार्वजनिक भएको छ । दक्षिण भारतीय एक युवती हालको नाम फातिमा बा र वास्तविक नाम सालिनी उन्नकृष्णनन् को सार्वजनिक भिडियो र बयानले खतरनाक खुलाशा गरेको छ ।
सालिनी उन्नकृष्णनन् हाल अफगानिस्तानको जेलमा बन्द छिन् । उनीलाई प्रेम विवाहमा फसाएर ISIS लाई बेचिएको थियो । उनका अनुसार ३२००० भन्दा धेरै हिन्दू युवतीको धर्म परिवर्तन गरि मुश्लिम बनाइएको छ र तिनीहरूलाई ISIS लाई बिक्री गरिएको छ । यसरी बिक्री भएका अधिकांस युवतीलाई यौन दाशी बनाइएको थियो या छ । जसमद्धे अधिकांस मध्यपूर्वमा मृत्यू पश्चात पुरिएका छन् या अफगानिस्तान या यस्तै जेलमा थुनिएका छन् ।
नर्श बन्ने ऊद्धेश्य राखेकी सालिनी यौन दासी बनिन् र हाल अफगानिस्तानको जेलमा बन्द छिन ।
नेपालका पनि धेरै बैदेशिक रोजगारीमा जान भनेर हिडेका युवती सम्पर्कमा नरहेको समाचार आइरहन्छन् । कतै यस्तै ट्रयापमा फसेका त छैनन् ?
भिडियो हेर्नुहोस :
प्रतिक्रिया दिनुहोस्