प्रि ओपन सेसनमा १ अंक बढ्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ७.३२ अंक बढेर १९३८.३० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.१९ अंक बढेर १९३९.५० विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

बिहीबार प्रि ओपन सेसनमा ६ स्टकको ३ लाख ३३ हजार ४७२ रुपैयाँ बराबरको ७९७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array