राष्ट्रिय स्वतन्त्र पार्टीले आज वाचापत्र सार्वजनिक गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ ।

पार्टी सभापति रवि लामिछानले बिहान ११ बजे ‘वाचापत्र’ सार्वजनिक गर्नेछन् । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘वाचापत्र’ सार्वजनिक गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलक्षित दलीय घोषणापत्र नेपाली कांग्रेस, नेकपा एमालेलगायत ठूला दलले सार्वजनिक गरिसकेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्