एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सोमबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव वेदराम भुसाललगायतको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो।

पार्टी अध्यक्ष माधव कुमार नेपाल चुनावी सिलसिलामा आफ्नो निर्वाचन क्षेत्र रौतहट गएकाले पार्टीका पदाधिकारीहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्