सेयर कारोबार आजदेखि पुनः खुल्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – तिहार र छठको सार्वजनिक विदापछि सोमबार एक सातापछि (कात्तिक १४ गते) देखि धितोपत्र बजार खुला हुँदैछ ।

यसबीच एक साता सेयर बजार बन्द रह्यो । विदाअघि कात्तिक ६ गते अन्तिम दिन सेयर कारोबार खुलेको थियो । कात्तिक ७ गतेदेखि सेयर बजार बन्द भएको थियो ।

- Advertisement -
Ad image

अन्तिम कारोबारको आइतबार नेप्से सूचक १४.३५ अंकले बढेर १८५८.४९ बिन्दुमा बन्द भएको थियो । सोमबार यसै अंकलाई आधार मानेर कारोबार पुनः सुचारु हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्