छठपूजाको रौनक (फोटोमा)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं–तराई–मधेसमा धुमधामका साथ मनाइने छठ पर्वको आज मुख्य दिन । मधेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा र पर्सा जिल्लामा सर्वसाधारणले भक्तिभाव र उल्लासपूर्वक छठ पर्व मनाउँदै छन् । साथै बागमतिको किनार, उपत्यकाका पोखरी र काठमाडौंको गौरीघाट र पशुपतिमा पनि धुमधामले छठपूजाँ मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array