प्रकृति र धार्मिक आस्थाको सुन्दर संगम ‘पाँचपोखरी’ (फोटोमा)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ कार्तिक २०७९, शनिबार
0 Min Read
Aa

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाँउपालिकामा अवस्थित समुद्री सतहबाट करीव ४०६० मिटरमा उचाइमा अवस्थित पाँचपोखरी ताल हिन्दुहरुको तीर्थस्थलका रुपमा पनि परिचित रहेको छ । राजधानी काठमाण्डौको सबैभन्दा नजिक रहेको दोर्जे ल्हक्पा र जुगल हिमालको काखमा अवस्थित छ । प्रकृति र धार्मिक आस्थाको यो सुन्दर संगम आकर्षक स्थान हो ।

 

 

-+

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

Array