नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसले आगमी निर्वाचनका लागि तयार गरेको घोषणापत्र शनिबार (भोलि) सार्वजनिक गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने गरी समय तय भएको मस्यौदा तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेले जानकारी दिएका छन ।

नेपाली कांग्रेसका शीर्ष नेताहरुको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने भएको छ । महामन्त्री शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो ।

घोषणापत्रलाई अर्थविद् स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले तयार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array