प्रि-ओपन सेसन: नेप्से सामान्य सुधार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ कार्तिक २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – प्रि ओपन सेसनमा नेप्से सूचक ०.३६ अंकले बढेको छ। यससँगै सूचक १८४४.५० विन्दुमा आएको छ।

३ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ९ कम्पनीको १२ सय ७० कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल १९ वटा कारोबार भएको छ। ४ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ।

प्रतिक्रिया दिनुहोस्

Array