आजको विदेशी मुद्राको विनिमय दर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – आज अमेरिकी एक डलरको खरिद दर १३१.४७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.०७ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १२८-१४ रुपैयाँ रहेको छ । बिक्री दर भने १२८.७३ रुपैयाँ रहेको छ ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९९ रुपैयाँ रहँदा बिक्री दर ३५.१५ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २७।९६ रुपैयाँ रहँदा बिक्री दर २८.०९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array