लाकुरीभञ्ज्याङमा एमालेको चुनावी घोषणापत्र

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौं–
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टीको घोषणापत्र लेख्न लाकुरीभञ्ज्याङ पुगेका छन्। शनिबार ललितपुरको लाकुरीभञ्ज्याङ पुगेका ओलीले घोषणा पत्र तयारीका क्रममा प्राप्त सुझावहरूको अध्ययन, विश्लेषण र मस्यौदा लेखनको काम गरेको जानकारी पाटिले दिएको छ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

TAGGED: