प्रनिनिधि सभा सदस्य निर्वाचन तर्फको उम्मेदवारी विवरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– निर्वाचन आयोगले मंसिर ४ मा हुने निर्वाचनको प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आयोगले कार्यतालिका अनुसार मंगलबार उम्मेदवारको नाम सार्वजानीक गरेकोे हो ।
सोमबार उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन गरेर आयोगले प्रतिनिधि सभातर्फका २ हजार ५ सय ३१ उम्मेदवारको नामावली प्रकाशन गरेको हो । यस्तै आयोगले बुधवार बिहान १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय निर्धारण गरेको छ । बुधवार ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।

 

    प्रनिनिधि सभा सदस्य निर्वाचन तर्फको उम्मेदवारी विवरण

https://drive.google.com/file/d/1lqjdgFsJ_F7krJzwQWHuEl8IlYD-msM9/view

प्रतिक्रिया दिनुहोस्

Array