प्रतिनिधिसभाका लागि ४ हजार ३ सय २ जनाको उम्मेदवारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सूचना प्रणालीमा उम्मेदवारको विवरण उल्लेख गरिएको छ । जसमा प्रतिनिधिसभाका लागि चार हजार ३ सय दुई जना उम्मेदवार रहेका छन् भने प्रदेशसभाका लागि ५ हजार चार सय ३६ उम्मेदवार रहेका छन्।
निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरुको विवरण मा प्रविष्ट हुने क्रम जारी रहेको छ। यी उम्मेदवारकाविरुद्ध आज सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने अन्तिम दिन रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array