काठमाडौँ-५ बाट रञ्जु दर्शनाले दिइन् स्वतन्त्र उम्मेदवारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – रञ्जु दर्शनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेकी छन् । उनले काठमाडौँ क्षेत्र नम्बर ५ बाट आइतबार उम्मेदवारी दिएकी हुन् ।

यसअघि विवेकशील साझा पार्टीमा रहेकी उनले आउँदो मंसिर ४ मा हुने निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । उनले नेकपा एमालेका ईश्वर पोखरेलसहितका नेतासँग प्रतिस्पर्धा गर्ने छिन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्