रामचन्द्र पौडेल बिरुद्ध गोविन्दराज जोशीको उम्मेदवारी दर्ता

यसघि समेत स्वतन्त्र उम्मेदवार बनेका जोशीको बागी उम्मेदवारी रद्द भएको थियो।  आफ्नो उम्मेदवारी रद्द भएपछी जोशीले बाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठलाई समर्थन गरे । परिणाम स्वरूप पौडेल ५००० मतान्तरले पराजित भए ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

कांग्रेस नेता रामचन्द्र पौडेल बिरुद्ध गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । आज जुलुससहित गएर  तनहुँ– १ बाट कांग्रेसबाट पूर्व गृहमन्त्रीसमेत रहेका जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

पौडेल र जोशीबीच व्यक्तिगत दुश्मनी रहेको छ । कुनै बेला कांग्रेसका शक्तिशालि नेता जोशी  भ्रष्टाचार मुद्दाका कारण कमजोर बनेका छन् ।

- Advertisement -
Ad imageAd image

यसघि समेत स्वतन्त्र उम्मेदवार बनेका जोशीको बागी उम्मेदवारी रद्द भएको थियो।  आफ्नो उम्मेदवारी रद्द भएपछी जोशीले बाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठलाई समर्थन गरे । परिणाम स्वरूप पौडेल ५००० मतान्तरले पराजित भए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्