एमाले अध्यक्ष ओलीले गरे उम्मेदवारी दर्ता

आफ्नो निर्वाचन केन्द्रलाई केन्द्रमा राखेर ओलीले यो पटक पनि राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देन सँग हात मिलाएका छन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
0 Min Read
Aa

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउन ओली आफैं उपस्थित भएका छन् ।

२०७४ को निर्वाचनमा माओवादी केन्द्र र राप्रपा सँगको सहकार्यमा भारि मतान्तरले विजयी भएका ओलीलाई यो पटक माओवादी केन्द्रको साथ छैन ।

- Advertisement -
Ad image

आफ्नो निर्वाचन केन्द्रलाई केन्द्रमा राखेर ओलीले यो पटक पनि राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देन सँग हात मिलाएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्