काठमाडौँ – पूर्व अर्थमन्त्री बर्षमान पुनले रोल्पा १ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन्। माओबादी नेता पुनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डाले टिकट दिएका हुन्।
अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट टिकट पाएका छन्। ऊर्जामन्त्री पम्फा भुसालले ललितपुर ३ बाट टिकट पाएकी छिन्।
काठमाडौंबाट माओबादीको टिकटमा निर्वाचन लड्ने भनिएका विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने टिकट पाएनन्।


प्रतिक्रिया दिनुहोस्