११ः ३० को साइतमा राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट साइत हेराएर ११ बजे प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नं ३ मा ११ बजेर ३० मिनेटको साइतमा उम्मेदवारी दर्ता गराएको जानकारी दिएका छन् । लिङ्देनलाई झापा ३ मा एमालेको समर्थन रहने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array