सुजाता कोइरालाले मारिन् वाजी, डा. मिनेन्द्र आउट

डा. मिनेन्द्र रिजाललाई पाखा लगाउदै नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको टिकट हात पारेकी छन् । यो क्षेत्र स्व. गिरिजा प्रसाद कोइरालाको क्षेत्र हो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

डा. मिनेन्द्र रिजाललाई पाखा लगाउदै नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको टिकट हात पारेकी छन् । यो क्षेत्र स्व. गिरिजा प्रसाद कोइरालाको क्षेत्र हो ।

यस अघि यस क्षेत्रबाट डा. मिनेन्द्र रिजाल निर्वाचित भएका । कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट एक नम्बरमा कोइराला र दोस्रो नम्बरमा  रिजालको नाम सिफारिस गरेको थियो ।

- Advertisement -
Ad imageAd image

मोरंग २ मा  एमालेले भने ऋषिकेष पोखरेललाई उम्मेदवार बनाएको छ । पोखरेल मोरंग एमाले अध्यक्ष र केपी ओलीको विश्वाश पात्र हुन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्