घनश्याम भुसाल नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्ने

भुसालले आज बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग खुमलटार पुगी छलफल समेत गरेका छन् । भुसाल आफ्नो गृहनगर रुपन्देही क्षेत्र नम्बर १ बाट उमेद्दवार बन्नेछन । रुपन्देही -०१ गठबन्धनमा माओवादीको भागमा परेको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

नेकपा एमालेका नेता घनश्याम भुसाल नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । श्रोतका अनुसार भुसाल आगामी निर्वाचनमा  माओवादीको कोटाबाट प्रतिस्पर्धा गर्ने भएका हुन् ।

भुसालले आज बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग खुमलटार पुगी छलफल समेत गरेका छन् । भुसाल आफ्नो गृहनगर रुपन्देही क्षेत्र नम्बर १ बाट उमेद्दवार बन्नेछन । रुपन्देही -०१ गठबन्धनमा माओवादीको भागमा परेको छ ।

- Advertisement -
Ad imageAd image

यसबारेमा औपचारिक सूचना भने आएको छैन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्