एमाले र जसपाबीच सहमति (पत्रसहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ आश्विन २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावमा गठबन्धन गर्ने सहमति भएको छ ।

सहमतिअनुसार एमालेले जसपालाई प्रतिनिधिसभामा १७ सिट दिने भएको छ । त्यस्तै, प्रदेशसभामा ४२ सिट जसपाले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array