प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका १९ उम्मेदवार टुंगो लाग्यो (नामावली सहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ सिटको बाँडफाँट भएसँगै नेकपा एकीकृत समाजवादीले १९ सिटमा उम्मेदवारी दिने भएको छ । एकीकृत समाजवादीको १९ उम्मेदवारका नाम टुंगो लगाएको छ ।

पार्टीले  जनाकारी दिए अनुसार प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका उम्मेदवार यस प्रकार छन् ।
१,  रौतहट क्षेत्र न. १ –माधवकुमार नेपाल
२, उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा
३, इलाम क्षेत्र न. १ – झलनाथ खनाल
४, बारा क्षेत्र न. ४ – कृष्णकुमार श्रेष्ठ
५, काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ
६, ललितपुर क्षेत्र न. २ –कृष्णलाल महर्जन
७, धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे
८, मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा
९,  डोटी – प्रेमबहादुर आले
१०, गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री
११, पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे
१२, रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ
१३, दाङ क्षेत्र न. १ – मेटमणि चौधरी
१४, सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
१५, बझाङ – भानुभक्त जोशी
१६, दैलेख क्षेत्र न. १ -अम्बरबहादुर थापा
१७, अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर
१८, डोल्पा – धनबहादुर बुढा मगर
१९, कास्की क्षेत्र न. २ – श्रीनाथ बराल

प्रतिक्रिया दिनुहोस्

Array